बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

संसदीय समितिलाई सरकारले बजेटमा उपेक्षा गर्‍यो : सांसद तामाङ

हेटौंडा । बागमती प्रदेशसभा सदस्य गिरबहादुर तामाङले संसदीय समितिलाई सरकारले बजेटमा उपेक्षा गरेको बताएका छन् । ६ वटा संसदीय समितिलाई २० लाख बजेट छुट्याएर इन्धन खर्चसम्म कटौती गरेको देखिएको उनले...