सोमबार दिउँसो २ बजे सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना तथा शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्रीको सपथ गराउन परमादेश दियो । सो आदेशलगतै सर्वोच्चको छेउमै रहेको माइतीघर मण्डलामा फैसलाको विपक्षमा प्रदर्शन सुरु...