सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

चिकित्सक लाइसेन्सको परीक्षा साउन २८ र २९ गते हुने

नेपाल मेडिकल काउन्सिलले चिकित्सकको लाइसेन्स (दर्ता ) परीक्षा  गर्ने  भएको छ । सोमबार काउन्सिलले २८ र २९ साउनमा लाइसेन्स परीक्षा गर्ने जानकारी दिएको हो । २९ असारदेखि १८ साउनसम्म नियमित...