पत्रकार महासङ्घका सदस्य सङ्ख्याका दृष्टिले हेर्ने हो भने काठमाडौँ जिल्लामा १४ सयभन्दा बढी सदस्य छन् । काठमाडौँ बसेर पत्रकारिता गर्ने पत्रकारले महासङ्घको जिल्ला शाखाबाट भन्दा बढी एसोसिएट्स र प्रतिष्ठान शाखाबाट...