दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले आफुलाई प्रहरीसमक्ष सुम्पिएका छन् । अदालतको मानहानी गरेका जुमाले अब १५ वर्षको जेल सजाय काट्नेछन् । उनी आफ्नो गृहनगरस्थित इस्कोर्ट करेक्सनल सेन्टरमा भर्ना भएका...