बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष कुँवरको निधन

नेपाली काँग्रेसका नेता रामजी कुँवरको निधन भएको छ । ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरा लेकसाइड निवासी कुँवरको सोमबार काठमाडौंमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ...