काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मध्यपश्चिम नेपालमा चट्याङ सहित पानी परिरहेको जनाएको छ । दाङ, रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम, सल्यान र जाजरकोटमा चट्याङ सहित पानी परिरहेको महाशाखाले जनाएको हो...