काठमाडौँ । बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन गरिएको छ । गृहसचिव गोकर्णमणी दुवाडीले डीएसपीहरको पदस्थापन गर्ने निर्णय गरेका हुन् । नवनियुक्त डीएसपी राजकुमार सिंहलाई कार्य विभागमा पदस्थापन गरिएको छ...