बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बजेट बिचौलिया पोस्ने प्रकृतिको भयो : सांसद सिंखडा

बागमती प्रदेशसभा सदस्य जगतबहादुर सिम्खडाले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट जनताको पक्षमा नभएको बताएका छन् । शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक...