पोखरा । गण्डकीका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कालीगण्डकी डाइभर्सनबारे भनेका थिए, ‘शिर छेदन भएपनि डाइभर्सन गर्न दिइने छैन ।’ त्यसपछिका सबै मुख्यमन्त्री त्यही पथमा हिडे । कालीगण्डकी डाइभर्सन कुनै हालतमा...