कास्कीमा प्रहरीले विभिन्न अभियोगमा करिब ४० हजार व्यक्तिलाई कारवाही गरेको छ । कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जिम्मेवारी सम्हालेको एक वर्षमा विभिन्न अभियोगमा ३९ हजार ९१३ जना ब्यक्ति कारवाहीमा परेका...