कर्णाली प्रदेशमा जलस्रोत तथा उर्जामन्त्री दीनबन्धु श्रेष्ठले असारे विकासको अन्त्य हुन आवश्यक रहेको बताएका छन् । आर्थिक वर्षको अन्त्यमा गरिने विकास निर्माणका काम प्रभावकारी नहुने भएकाले तोकिएकै समयमा कार्यान्वयन गर्ने...