विराटनगर । उमेर हदका कारण अनिवार्य अवकाशमा गएका विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको बिदाइ गरिएको छ । आइतबार महानगरमा विशेष कार्यक्रम आयोजना गरी पराजुलीको बिदाइ गरिएको हो । ...