नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष तथा विश्व बुद्धिचाल महासंघका अनुसाशन आयोगका सदस्य राजेशहरि जोशीको आइतबार निधन भएको छ । जोशीलाई हृदयघात भएपछि साँझ ७ बजे अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकहरुले...