काठमाडौँ । गरिबी न्यूनीकरणका लागि काम गर्ने भन्दै सुरु भएको गरिबी निवारण कोष आफैँ सिंहदरबारमा अलपत्र भएको छ । करिब पाँच वर्षदेखि कोषको सामानहरू सिंहदरबारको एक स्टोरमा थन्किएको छ भने...