आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

जर्मनीले चार अर्ब ८० करोड अनुदान दिने

सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोग अन्तर्गत...