बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकका ग्राहकलाई नेपाल क्यान्सर अस्पतालमा विशेष छुट मिल्ने

काठमाडौं– महालक्ष्मीविकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख...