काठमाडौँ । प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी मृत अवस्थामा फेला परेकी छन् । प्रहरी जवान निशा चौधरी मृत अवस्थामा फेला परेकी हुन् । ...