अपोलो समूहका अस्पतालहरूले जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप लगाउने भएका छन् । “हामी खोपका लागि ९९५ भारतीय रुपैयाँ लिनेछौँ साथै सेवाका लागि २०० रुपैयाँ प्रशासन शुल्क लाग्ने छ,”...