सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

नेकपा फुटाउने न्यायाधीशलाई संसद विघटन हेर्ने जिम्मा

गत फागुन २३ गते नेकपालाई फुटाएर एमाले–माओवादी अलग–अलग बनाउने फैसला सुनाएका न्यायाधीश बमकुमार श्रेष्ठ यसपालि संसद विघटनको मुद्दा हेर्ने संवैधानिक इजलासमा छानिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा शुक्रबार...