शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

लामो समयपछि संवैधानिक इजलास बस्दै, सांसद चौधरीको मुद्दामा सुनुवाइ हुने

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले लामो समयपछि संवैधानिक इजलास गठन गरेका छन् । प्रधान न्यायाधीश राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको इजलासमा उनको मुद्दा...