बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

बादललाई हराउनु महाअपराध, कारवाही होस् : नविना लामा

नेकपा एमालेकी सांसद समेत रहेकी नेतृ नविना लामाले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई हराउनेलाई कारवाही गर्न माग गरेकी छिन् । एमाले ओली समूहका उम्मेदवार बादल एमालेकै माधव नेपाल समूह,...