शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् ७ मन्त्री हराउने २५ वर्षे अधिवक्ता, २ महिना अघि मात्रै पाएका थिए लाइसेन्स

सिन्धुपाल्चोकका विराज थापाले २ महिनाअघि गएको चैत महिनामा मात्रै अधिवक्ताको लाइसेन्स पाएका थिए । त्रिभूवन विश्वविद्यालयबाट ५ बर्षे बिए एलएलबी कोर्ष पूरा गरेका थापाले आफ्नो पहिलो मुद्धा नै सरकारविरुद्ध हालेका...