सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

बैठकमा बोलाइएन, ५ दलीय गठबन्धनबाट अलग गर्न खोजियो : राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाले ५ दलीय गठबन्धनबाट आफूहरुलाई अलग गर्ने प्रयत्न भइरहेको बताएको छ । गठबन्धनको बैठकमा समेत आफूहरुलाई सहभागी नगराइएको भन्दै जनमोर्चाले एमसीसी सम्बन्धी प्रस्ताव संसदमा टेबल गर्न गठबन्धनमा सहमति भएको...