काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती सफाइ महाअभियान चलेको १२ वर्ष भई सक्यो । पशुपति क्षेत्रमा ढलरहित बागमती बगाउने लक्ष्य सहित परियोजना थालिएको त २९ वर्ष नै पुगिसक्यो। यी...