बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिको समीक्षा सकारात्मक : महत

पूर्वअर्थमन्त्री डा.रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । सोमबार मौद्रिक नीतिको समीक्षाको विषयमा प्रतिक्रिया दिँदै महतले कोरोना महामारीबाट...