काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरलगायतका भ्रष्टाचार पनि छानविन हुनुपर्ने बताएका छन् । उनले पहिला लडाकु शिविर र अहिले अयोग्य लडाकुलाई दिने भनेको रकमबारे अख्तियार दुरुपयोग...