मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

दुई सातादेखि घुन्साबस्ती सम्पर्कविहीन

ताप्लेजुङ । पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो । टावरमा समस्या आएसँगै  कुनै टेलिफोन तथा...