अल्का अस्पताल प्रालिले बाथ रोगसम्बन्धी नौ दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । जावलाखेलस्थित अस्पताल परिसरमा पुष ४ गतेदेखि ८ गतेसम्म पहिलो चरणमा र पुष १२ गतेदेखि १५...