सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

हातहतियार बुझाउन जिल्ला प्रशासनको आग्रह

स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको छ ।  आगामी वैशाख...