शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

गंगालाल हृदयरोग केन्द्रमा अक्सिजन उत्पादन सुरु

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबारदेखि अक्सिजन उत्पादन सुरु भएको छ । काठमाडौ महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लान्टको आइतबार एक समारोहबीच उद्घाटन भएसँगै अक्सिजन उत्पादनको काम सुरु...