म बन्दकीमा बन्द छु गण नमिलेको छन्द हुँ समकालको रमझमले पल्लवी यो मौसमले गिज्याउँछ वसन्त दाँत देखाएर हर्ष कति मन्झरी र पात पलाएर बोक्दछु म काँधमा जिम्मेवारीको बोझ पनि ...