काठमाडौं । नयाँ धरहरा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बुधबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले नयाँ गजुरको पूजा गरेका छन् । धरहराको २१ तलामा पूजा गरेर...