शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

गौतम बुुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रंग रोगन रोयल पेन्टस्ले गर्ने

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रंग रोगनका लागि भरतपुरमा रहेको रोयल पेन्टस् बिभिन्न किसिमका उत्पादनहरु सहयोग गरेको छ । कार्यक्रममा बोल्दै उद्योग संघ चितवनका...