आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

कर्णालीमा मुख्यमन्त्रीसँग सत्तारुढ दल कांग्रेस फेरि असन्तुष्ट

सुर्खेत । कर्णालीमा सत्तारुढ दल नेपाली कांग्रेस मुख्यमन्त्री यामलाल कँडेलको कार्यशैलीमाथि प्रश्न उठाउँदै असन्तुष्ट देखिएको छ । केही समयअघि प्रदेशसभामै सरकार छाड्ने चेतावनी दिएका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले...