आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार चैत २३ गते रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गर्ने भएको छ । राष्ट्र बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।...