बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

अस्पताल भर्ना भइन् राखी सावन्त, मिर्गौला र मुटुमा समस्या

नयाँ दिल्ली । बलिउडकी ड्रामा क्विन राखी सावन्त अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्य स्थिति बिग्रिएपछि उनलाई मुम्बईस्थित एक अस्पतालमा भर्ना गरिएको बताइएको छ । अभिनेत्रीको हालत निकै गम्भीर रहेको...