शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

करिश्माको गुनासो, ‘सुन्दरताको चर्चा भयो, अभिनयको भएन’

अभिनेत्री करिश्मा आफूलाई अवार्ड नदिएको गुनासो गरेकी छन् । आफूलाई गम्भिर तथा बलियो भूमिकामा फिल्मले प्रस्तुत गर्न नसकेको उनको भनाइ थियो । सोमबार साँझ फिल्म ‘बगान’ को एक कार्यक्रममा...