मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

अभिनय निखार्न वर्कसपमा जुट्यो ‘सतीदेवी’ युनिट

काठमाडौँ । लक्ष्मण सुवेदीको निर्देशक रहने फिल्म ‘सतीदेवी’ युनिट वर्कसपमा जुटेको छ । फिल्ममा छायाङ्कनमा सजिलो हुने र अभिनय पनि निखार्ने उद्देश्यका साथ फिल्म युनिटले कलाकारलाई वर्कसपमा जुटाएको हो । ...