बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

विधेयक दर्ता हुने वित्तिकै चलचित्रकर्मीले किन जनाए विरोध ?

काठमाडौँ । सरकारले चलचित्र विधेयक राष्ट्रिय सभामा दर्ता गराएसँगै   फिल्मकर्मीहरूले आपत्ति जनाएका छन् । आफूहरूले प्रस्ताव गरेको विधेयकको मस्यौदा बेवास्ता गर्दै सरकारले आफूखुसी विधेयक ल्याउन लागेको उनीहरूको आरोप छ । सरकारले...