आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

टाउको काटिएको अवस्थामा युवकको शव फेला

सर्लाही । सर्लाहीमा टाउको काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । बिहीबार सर्लाहीको मलङ्गवा नगरपालिका–१० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको हो । ...