मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने

काठमाडौँ । ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने भएको छ। चैत १३ गतेबाट जमलस्थित सांस्कृतिक संस्थानमा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ।  गौतम बुद्धको...