बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

कुमारी इक्विटी फण्डको इकाइ बाँडफाँड,  ९४ हजार सात सय ३३ आवेदकले पाए, ६१ आवेदन रद्द

काठमाडौं । कुमारी इक्विटी फण्डको इकाइ बाँडफाँड भएको छ । आवेदन दिएकामध्ये ९४ हजार ७ सय ३३ आवेदनकले सो इकाइ हात पारेका छन् भने ६१ जनाको आवेदन रद्द भएको छ...