मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

प्रचण्डको स्वास्थ्यमा समस्या भएकाले सम्पर्क हुन नसकेको जवाफ पाएँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटोभन्दा छिटो टुङ्ग्याउन प्रयासरत रहेको भन्दै पीडितलाई न्याय दिने बारेमा सरकार गम्भीर रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद...