आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हनुमन्ते खोला किनारका पक्की संरचनामा चल्यो डोजर

भक्तपुर । सूर्यविनायक नगरपालिकातर्फ रहेको हनुमन्ते खोला किनारामा बनेका अस्थायी तथा पक्की संरचना डोजर लगाएर भत्काइएको छ । हनुमन्ते खोला करिडोर निर्माणमा अवरोध पुगेको र करिडोरको मापदण्डभित्र पर्ने संरचना भत्काउन...