शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

दीनानाथ शर्माको नेतृत्वमा माओवादी टोली चीन जाँदै

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी स्कुल विभागको निमन्त्रणामा नेकपा(माओवादी केन्द्र)का उच्चस्तरीय टोली आज राति चीन भ्रमणमा जाँदैछन् । सचिव दीनानाथ शर्माको नेतृत्वमा २० सदस्यीय टोली चोङकिङ जान लागेका हुन् ।  ...