काठमाडौँ । डोटीबाट निर्वाचित सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले आफ्नो प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा बजेट विनियोजन भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै...