मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

नेकपा विभाजनको असर : सिन्धुपाल्चोकका दुई जोडी नेता दुईतिर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विभाजनसँगै नेताहरुको पार्टी फेरबदल गर्ने क्रम जारी छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन घोषणा...