बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सिमराका निमित्त मालपोत प्रमुख ६ लाख घुससहित रङ्गेहात पक्राउ

बारा । बारा जिल्लाको सिमरामा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाल ६ लाख घुससहित अख्तियारको नियन्त्रणमा परेका छन् । बाराको जितपुरमा रहेको जग्गा सर्जमिन मुचुल्का गरी पास गराउनका लागि...