काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५६ औँ स्थापना दिवसको अवसरमा वृक्षारोपण गरेको छ । नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति कीर्तिपुरले वृक्षारोपण गरेको हो । नेविसंघ त्रिवि समिति सभापति विष्णु बडैलाका...